काठमाडौ ३० जेठ । अमेरिकाले इजरायलले इरानमा गरेको आक्रमणमा आफू सामेल नरहेको बताएको छ। अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरी भनेका छन्, ‘आज राति इजरायलले इरानविरुद्ध एकतर्फी कारबाही गरेको छ। हामी इरानविरुद्धको आक्रमणमा संलग्न छैनौँ र हाम्रो सर्वोच्च प्राथमिकता यस क्षेत्रमा रहेका अमेरिकी सेनाको ...