काठमाडौ ३० जेठ । भिजिट भिसा प्रकरणपछि निरन्तर अवरोध हुँदै आएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सत्तारूढ नेपाली कांग्रेस, नेकपा एमाले० र प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० बीच २ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार शुक्रबार सत्तापक्ष र ...