काठमाडौ ३ असार । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक डीआईजी गणेश ठाडामगरलाई अतिरिक्त महानिरीक्षक ९एआईजी०मा बढुवा गर्ने निर्णय भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि १५ जेठमा ठाडामगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको ...