काठमाडौं, २६ जेठ । विश्वका विभिन्न मुलुकभन्दा पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । यसअघि छिमेकी मुलुक भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढी हुने गरेको थियो । तर २४ घण्टाभित्रमा भने भारतलाई उछिन्दै सङ्क्रमित गुमाउनेमा ब्राजिल अगाडि आएको हो ...