काठमाडौं,२५ जेठ । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि निक्कै सङ्कटपूर्ण अवस्थाको सामना गरेको छिमेकी मुलुक भारतमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या एक लाखबाट ओरालो लागेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार तीन सय ४५ जना नयाँ सङ्क्रमित थपिए । नयाँ थपिएका बिरामीको सङ्ख्या दोस्रो ...