काठमाडौ ५ असार । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा प्रहरीका एक जना प्रहरी नायब निरीक्षक सई पक्राउ परेका छन्। घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई नियन्त्रणमा लिइएको डीएसपी राजकुमार सिंहले जानकारी दिए। नाथलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। डडेल्धुराको ...