काठमाडौ ५ असार । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आज छलफल हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका तीन नेताबीच बिहीबार दिउँसो छलफल हुन लागेको हो। समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष ...