काठमाडौ ६ असार । इजरायलले गाजामा राहत लिन बसेकामाथि आक्रमण गर्दा १२ जनाको ज्यान गएको छ । अमेरिका र इजरायलले सञ्चालन गरेको गाजा ह्युमनेटेरियन फाउन्डेसन ९जीएचएफ०ले राहत वितरण गरिरहेको समयमा यो आक्रमण भएको हो । गएको मे महिनादेखि जीएचएफले संयुक्त राष्ट्र सङ्घको राहत कार्यक्रमलाई प्रभावित ...