ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको तेहरानमा रहेको अस्ट्रेलियाली दूतावास बन्द


abc news
असार ६, २०८२ शुक्रबार  ११ : ५२ बजे

काठमाडौ ६ असार । इजरायल युद्धका कारण अस्ट्रेलियाले तेहरानमा रहेको दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै इरानमा रहेको आफ्नो दूतावास बन्द गरेको हो ।

इजरायलले इरानको आणविक सुविधाहरूमा लगातार आक्रमण गर्न थालेपछि सुरक्षा वातावरण बिग्रिएको भन्दै अष्ट्रेलियाले आजदेखि तेहरानमा रहेको आफ्नो दूतावासको सञ्चालन स्थगित गरेको बताएको अन्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अष्ट्रेलियाली सरकारले सबै अष्ट्रेलियाली अधिकारीहरू र आश्रितहरूलाई आफ्रनो देश फर्किन पनि निर्देशन दिएको विदेशमन्त्री पेनी वोङले बताउनुभएको खबरमा उल्लेख छ । इरानबाट प्रस्थान गर्ने अष्ट्रेलियाका नागरिकलाई सहयोग गर्न छिमेकी अजरबैजान, यसको सीमा नाकाहरू सहित कन्सुलर कर्मचारीहरू परिचालन गरिएको छ ।

अस्ट्रेलियाको यो निर्णयसँगै इरान र इजरायल युद्धका विषयमा धेरै देशले प्रतिक्रिया दिन थालेका छन् । बेलायतले जेनेभामा फ्रान्स र जर्मनीसँग छलफल गर्ने तयारी गरेको छ । अमेरिकाले इरानमा आक्रमण गर्नका लागि दुई हप्ताको समय राखेका कारण यस बिचमा अमेरिका र बेलायतको बिचमा पनि वार्ता हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com