काठमाडौ ६ असार । काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको यात्रु बस पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ। ३८ जना यात्रु सवार भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर बाढीले बगाएको हो। बस बाढीले बगाए पनि त्यसमा सवार सबै ९तीनजना शिशुसहित ३८ ...