बेनी । धौलागिरि गाउँपालिका–२ लुलाङ भौगोलिकरूपमा विकट छ । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयवासीलाई आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २० ...