काठमाडौं, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेलाई ‘क्लीन स्वीप’ गर्ने सत्तारुढ गठबन्धनको योजना विफल भएको छ । निर्वाचनमा एमालेले राष्ट्रिय सभाबाट ७ सीट गुमाएको छ । १ नम्बर प्रदेशमा अल्पसंख्यकतर्फ एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएसँगै गठबन्धनको ‘क्लीन स्वीप’ योजना विफल भएको हो ...