Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौँ । कोरोना संक्रमणबाट आज थप ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोनाका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । ...