काठमाडौँ, २८ बैशाख । श्रमिकको समस्या सुन्न र समाधान गर्नका लागि साउदीमा रहेको नेपाली दूतावासले दमाम सहरमा श्रमिक सचेतना तथा गुनासो, समस्या सङ्कलन कार्यक्रम गर्ने भएको छ । साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको भन्दै दूतावासले त्यस क्षेत्रमा ...