काठमाडौँ, ३० बैशाख । स्थानीय तहका ७ सय ५३ वटै स्थानमा आज ९शुक्रबार० बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । तर दोलखाको बैत्यश्वरमा मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो। दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको ...