मुस्ताङ, ३१ बैशाख । नेकपा एमालेले मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवैमा विजयी भएको छ । एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी हुनुभयो भने उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित हुनुभयो ।दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निकटत ...