काठमाडौं, २ जेठ । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शैल्यशिखर नगरपालिका–६ ग्वानीमा बिहान साढे ९ बजे से १ ज २७७ नम्बरको जीप सडकबाट खस्दा ३ जनाको घटनास्थलमा नै ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले ...