ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कहाँ र कति जिते ?


एबीसी / संवाददाता
जेष्ठ २, २०७९ सोमबार  ७ : ५२ बजे

 

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ७६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्मको नतिजा हेर्दा एमालेले सबभन्दा बढी स्थानीय तहमा जित हासिल गरेको छ । कांग्रेसले भने एमालेलाई पछ्याइरहेको छ।

हालसम्म एमाले २८, कांग्रेस २५, माओवादी केन्द्रले २१ र एकीकृत समाजवादीले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । यस्तै, उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ३६, एमाले २१, माओवादी १३, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् ।

एमाले विजयी भएका पालिकाहरू

१। मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले विजयी
२। मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३। मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५। मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६। डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
८। बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
९। नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
१०। बझाङको थलारा गाउँपालिका : अध्यक्ष प्रकाश रोकाया विजयी
११। मुस्ताङको थासाङ गाउँपालिका : अध्यक्ष प्रदिप गौचन
१२। म्याग्दीको मालिका गाउँपालिका : अध्यक्ष वेगप्रसाद गर्वुजा
१३। तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका : अध्यक्ष यादवबहादुर खापुङ
१४। दार्चुलाको महाकाली नगरपालिकास् मेयर नरसिंह चैसिर
१५। स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
१६। बैतडीको पन्चेश्वर गाउँपालिका : गोरखबहादुर चन्द
१७। दैलेखको गुराँस गाउँपालिका : अध्यक्ष टोपबहादुर वि।सी
१८। नवलपुरको बुलिङटार गाउँपालिका : अध्यक्ष दीपेन्द्र सुनारी
१९। रसुवाको गोसाइँकुण्ड गाउँपालिका : अध्यक्ष कैसाङ नुर्पू तामाङ
२०। इलामको माङसेबुङ गाउँपालिका : अध्यक्ष हेमन्त राई
२१। तेह्रथुमको छथर गाउँपालिका : अध्यक्ष सन्तवीर लिम्बू
२२। मकवानपुरको भीमफेदी गाउँपालिका : अध्यक्ष हिदम लामा
२३। डोटीको जोयारल गाउँपालिका : अध्यक्ष दुर्गादत्त ओझा
२४। भोजपुरको हतुवागढी गाउँपालिका : अध्यक्ष प्रेमकुमार राई
२५। पाल्पाको तिनाउ गाउँपालिका : अध्यक्ष प्रेम श्रेष्ठ
२६। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका : अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
२७। पाल्पा पूर्वखोला गाउँपालिका : अध्यक्ष नुनबहादुर थापा
२८। तेह्रथुमको म्याङलुङ नगरपालिका : मेयर सन्जयकुमार तुम्बाहाङ्फे अध्यक्ष

कांग्रेस विजयी भएका पालिकाहरू

१। मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
२।मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
३। मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
४। गुल्मीको रेसुङ्गा नगरपालिकामा : खिलध्‍वज पन्थी विजयी
५। गन्यापधुरा गाउँपालिका : अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६। गुल्मीको गुल्मीदरबार गाउँपालिका : अध्यक्ष सरोजकुमार थापा विजयी
७। डोटीको बडीकेदार गाउँपालिका : अध्यक्ष भैरवबहादुर साउद विजयी
८। हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
९। बागलुङको तमानखोला गाउँपालिका : अध्यक्ष जोकलाल बुढा
१०। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका : अध्यक्ष भरत रोकाया
११। सोलुखुम्बुको लिखु पिके गाउँपालिका : अध्यक्ष मीनादेवी कार्की
१२। संखुवासभाको सभापोखरी गाउँपालिका : अध्यक्ष भीमबहादुर लिम्बू
१३। सल्यानको कुमाख गाउँपालिका : अध्यक्ष मानबहादुर बुढाथोकी
१४। बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
१५। दैलेख भैरवी गाउँपालिका : अध्यक्ष रिता शाही
१६। लमजुङको दूधपोखरी गाउँपालिका : अध्यक्ष धनप्रसाद गुरूङ
१७। बागलुङको गलकोट नगरपालिका : मेयर भरत शर्मा
१८। तेह्रथुमको फेदाप गाउँपालिका : अध्यक्ष केशवप्रसाद भेटवाल
१९। पाँचथरको कुम्मायक गाउँपालिका : अध्यक्ष वंमप्रसाद लावती
२०। कास्कीको माछापुच्छ्रे गाउँपालिका : अध्यक्ष मीनबहादुर गुरूङ
२१। सोलुखुम्बुको सोताङ गाउँपालिका : अध्यक्ष खिलराज बस्नेत
२२। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका : अध्यक्ष निमा ग्याजेङ शेर्पा
२३। डडेल्धुराको नवदुर्गा गाउँपालिका : अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी
२४। अछाम ढाकरी गाउँपालिका : अध्यक्ष प्रकाशबहादुर साउद
२५। ताप्लेजुङको मेरिङदेन गाउँपालिका : अध्यक्ष युक हां वीर हांगाम
२६। रसुवाको आमाछोदिङ गाउँपालिका : अध्यक्ष बुचुङ तामाङ

माओवादी केन्द्र विजयी भएका पालिकाहरू

१।डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय विजयी
२।दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
३। बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
४। उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई
५। रोल्पाको थवाङ गाउँपालिका : अध्यक्ष ऋषिकेशव बुढामगर
६। खोटाङको जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई
७।दार्चुलाको नौगाड गाउँपालिका : अध्यक्ष दलजीत सिंह धामी
८। हुम्लाको ताजाकोट गाउँपालिका : अध्यक्ष लालकेश जैसी
९।गोरखाको अजिरकोट गाउँपालिका : अध्यक्ष दीपक देवकोटा
१०। सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका : अध्यक्ष असिम राई
११। गुल्मीको चन्द्रकोट गाउँपालिका : युवराज केसी
१२। दार्चुलाको मार्मा गाउँपालिका : अध्यक्ष जमनसिंह धामी
१३। दार्चुला अपिहिमाल गाउँपालिका : अध्यक्ष भक्तसिंह ठेकरे
१४। भोजपुरको आमचोक गाउँपालिका : अध्यक्ष अशोक राई
१५। दार्चुलाको लेकम गाउँपालिका : अध्यक्ष रामदत्त जोशी
१६। डडेल्धुरा आलिताल गाउँपालिका : अध्यक्ष शेरसिंह पार्की
१७। डोटीको बोकटान फुड्सिल गाउँपालिका : अध्यक्ष कमलबहादुर गड्सिला
१८। रूकुम९पूर्व० को पुथा उत्तरगंगा गाउँपालिका : अध्यक्ष पुनीराज घर्ती
१९। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका : अध्यक्ष राजन लिम्बू
२०। रोल्पाको रोल्पा नगरपालिका : मेयर सुरेन्द्र थापा

एकीकृत समाजवादी विजयी भएका पालिकाहरु

१। डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष सेनाङ गुरुङ विजयी
२। डोल्पाको काइके गाउँपालिका : अध्यक्ष अंगदकुमार राना विजयी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com