काठमाडौ ८ असार । आगामी आर्थिक वर्षको बजेटका विषयमा प्रतिपक्षी दलसँगै सत्तारुढ दलका सांसदहरूले पनि आपत्ति जनाइरहेका छन्। बजेटजति मन्त्रीका क्षेत्रमा मात्रै लगिएको आरोपसहित सांसदहरूले मन्त्रीमाथि टिप्पणी गरिरहेका हुन्। आज आइतबार सत्तारुढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु ...