काठमाडौँ, २९ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सडक, विद्युत, टेलिकम र खानेपानीको कामको अनुगमन महानगरले गर्न पाउनुपर्ने माग गर्नुभएको छ । महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। सडक विभाग, विद्युत प्राधिकरण, टेलिकम र खानेपानी विभागसँग समन्वय गरेर काम ...