काठमाडौं, १९ असार। आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे बहस नहुने भएको छ ।१२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि जनाएका छन् । श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि ...