काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् ।
सो क्रममा प्रचण्डले यसअघि शपथ लिन बाँकी रहेका केन्द्रीय कमिटी सदस्यहरुको शपथ गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्