काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावमा भएका अन्तरघातबारे छानविन गर्न समिति गठबन गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी ...