काठमाडौं, १९असार । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्ने भएको हो।
समसामयिक राजनीतिक घटनाक्रम, अब हुने चुनावका लागि आवश्यक तयारीलगायत विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक राखेको छ।
प्रतिक्रिया दिनुहोस्