काठमाडौँ । काठमाडौंको तिनकुने र गैरीगाउँमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँका कल सेन्टरमा छापा मारेको हो । कल सेन्टरबाट एक चिनियाँसहित ...