पाल्पा, ८ साउन । पाल्पामा भएको बस दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । घाइतेहरुलाई जिल्ला सदरमुकाम तानसेनका २ अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । बाग्लुङ्ग बुर्तिवाङ्गदेखि बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका ...