काठमाडौं । सरकारले अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् । परराष्ट्र मन्त्री नारायण खड्काले साउन ९ गते स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र पठाएको बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन्। सांसदहरू भीमबहादुर रावल, शिवमाया तुम्बाहाङ्फे, पवित्रा खरेल निरौला, नारायणप्रसाद खतिवडा, ...