काठमाडौ ११ असार । मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति अर्थात महँगी दर घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा कम दर भएको सरकारी तथ्याङ्कले देखाएको छ । मलेशियाको तथ्याङ्क विभागका अनुसार, महँगी कम हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा ...