काठमाडौ ११ असार । हालै अहमदाबादमा विमान र जमिनका गरी २७० जनाभन्दा बढीको मृत्यु हुने गरी दुर्घटना भएपछि एयर इन्डिया दैनिक सञ्चालनको जिम्मेवारी टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले सम्हालेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार चन्द्रशेखरनले यतिबेला एयर इन्डियाको दीर्घकालीन योजना र सरकारी निकायहरूसँग समन्वयमा ध्यान केन्द्रित ...