काठमाडौं, ६ भदौ, । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भएका अन्तर्घात छानबिन गर्न नेकपा माओवादी केन्द्रले बनाएको छानबिन समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । सोमबार पार्टी कार्यालय परेसिडाँडमा आयोजित कार्यक्रममा संयोजक टंक राईले प्रतिवेदन बुझाएका हुन् । माओवादी केन्द्रको २५ असारको ...