काठमडौं, ८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।भदौ २९ गतेभित्र महाअभियोगबारे अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज बस्न लागेको हो । यसअघि हिजोको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी ...