काठमाडौ २० असार । एक युवकलाई खुकुरी प्रहार गरेको घटनामा संलग्न रहेका व्यक्तिहरूलाई धरान प्रहरीले एक हप्तापछि पक्राउ गरी सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय धरानले घटनामा संलग्नहरूको पहिचान गरी तीनजनालाई नियन्त्रणमा लिएको हो। गत शुक्रबार धरानमा तीन जनाको समूहले धारिलो हतियारसहित एक युवकमाथि आक्रमण ...