ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरौटीमा रिहापछि दिलभूषणले भने, राज्यमाथि प्रश्न गर्न मिल्दैन भन्न खोजिएको हो


abc news

काठमाडौ २० असार । पत्रकार दिलभूषण पाठकले पत्रकारिता जगतलाई तर्साउने नियतले राज्य आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार जिल्ला अदातल काठमाडौंले उनलाई धरौटीमा रिहा रहेको छ । बिहीबार थुनछुेक बहसका लागि उपस्थित भएका पाठकले भने, ‘दिलभूषण पाठकलाई सांकेतिक रूपमा प्रयोग गरेर तमाम नागरिक समाज, सिंगो पत्रकारिता जगतलाई हामी माथि प्रश्न नगर । राज्यमाथि प्रश्न नगर । तिमीहरूको हैसियत छैन भन्न खोजिएको हो ।’

असान्दर्भिक विद्युतीय कारोबार ऐनको आधारमा आफूविरुद्ध राज्य लागेको उनले बताए ।

पाठकले भने, ‘प्रेस काउन्सिलले नियमन, अनुगमन गर्ने प्रशस्त ठाउँ हुँदाहुँदै अथवा हाम्रा आफ्ना आचारसंहित हुँदाहुँदै अथवा समाचारसँग चित्त नबुझे प्रसारणकर्तासँग संवाद गरेर त्रुटि सच्याउने ठाउँ हुँदाहुँदै यो अभियोग लगाउनु भनेको तर्साउने उद्देश्य हो ।’

हिल्टन होटलको सन्दर्भमा उठेका विषयलाई सम्बन्धित पक्षले जवाफदेही, पारदर्शी तरिकाले सार्वजनिक गर्दा लोकतन्त्र बलियो हुने आशयले समाचार प्रसारित गरेको पाठकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com