काठमाडौ २० असार । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ । चौधरी बर्खास्त भएसँगै नागरिक उन्मुक्ति पार्टी ९नाउपा० आन्तरिक छलफलमा जुटेको छ । नाउपाले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र ...