काठमाडौ ३२ असार । बेलायतमा गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एकदिवसीय ‘डाफे समर टेनिस टुर्नामेन्ट २०२५’को प्रमुख उपाधि विनोद खड्काले जितेका छन्। उनी गत वर्ष सोही प्रतियोगिताको रनर अप थिए। शनिबार ९१९ जुलाई० कोल्चेस्टरस्थित लेक्सडेन हिल लन टेनिस क्लबको ग्रास कोर्टमा सम्पन्न प्रतियोगितामा प्रमुख ...