काठमाडौ १ साउन । मौद्रिक नीतिको नयाँ व्यवस्था कार्यान्वयनमा आएको छ । नयाँ मौद्रिक नीतिले शेयर कर्जा र घर किन्नेलाई सहज बनाएको छ । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ कायम ...