काठमाडौं, ४ पुस । सुरेन्द्र महर्जन अमरको रमझम म्युजिक भिडियो सार्वजनिक जिन्दगीमा दु:खसुख आउँदै गर्छ साथै जान्छ पनि, दु:खमा मात्रै हैन ,सुखमा मात्रै हैन जिन्दगी जीउन रमाइलो गर्नुपर्छ । रमझम रमझम लाग्छ तिमी साथ हुँदा, सुनसान सुनसान लाग्छ तिमी नहुँदा गीतको रचनाकार साहित्यकार सुरेन्द्र महर्जन ...