मनोरञ्जन

गीतकार अमरको अर्पण एल्बम सार्वजनिक

काठमाडौं,१२असोज  । ओएसनेपाल मिडिया प्रा. लि. को आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट ..

‘सिपाहीको डायरी’ उपन्यास विमोचित

काठमाडौं, ११ असोज । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ । ..

तपाइको नामबाट हेर्नुस स्वभाव भाग्य र भविष्य

प्राय मानिस आफ्नो नाम सधै प्यारो मान्‍ने गरिन्छ। उनीहरु आफ्नो नामको अक्षरलाई समेत बढी बढावा दिने गरेका छन्। प्राचीन कालमा पनि मानिसले नामकैको कारणबाट चुनौतीपूर्ण कार्य गर्दै आएको छ। तर ..

फेसवुकले ल्यायो नया ‘डेटिङ’ एप्प – १८ वर्ष भन्दा माथीकाले मात्र चलाउन पाउने

काठमाडौं, , २२ भदौ — फेसबुकले आफ्नो प्रयोगकर्ता माझ विभिन्न सुविधा ल्याउने क्रममा फेरि अर्को सुविधा ल्याएको छ । अहिले दिइरहेको सुविधालाई थप्दै डेटिङ एप्प ल्याएको छ ।फेसबुकले करिब एक ..

समृद्ध नेपाल सुखि नेपालीको नारा सफल बनाउन कलाक्षेत्रलाई समेत संगसगै हिडाउनुपर्छ – कलाकार (भिडियोसहित)

काठमाडौं, १९ भदौ ।  नेपाली कला क्षेत्र सरकारबाट उपेक्षित हुँदै आएको छ । भन्नलाई चाहिँ सार्वजनिक कार्यक्रमहरुमा कलाकार राष्ट्रको गहना हो भन्ने गर्छन् तर कलाकारलाई मात्र गहना सम्झने गरिदै आएको ..

प्रतिष्ठान जापानको अध्यक्षमा सुर्य खड्का, पर्यटन वर्षलाई सफल पार्ने प्रतिवद्धता

जापान १८ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको अध्यक्षमा सुर्य खड्का चयन भएका छन् । मंगलबार जापानको टोकियोमा सम्पन्न दोस्रो अधिवेशनबाट खड्का निर्विरोध चयन भएका हुन् ..

जापान कलाकारको पहिलो रोजाई बन्दै, नेपाली समुदाय उत्साहित

टोकियो, जापान । जापान पछिल्लो समय नेपाली कलाकारको पहिलो रोजाई बनेको छ । ८८ हजार नेपाली रहेको जापानमा बिभिन्न समयमा कार्यक्रम समेत आयोजना हुन्छन् । चाहे त्यो तीज फेष्टिबलको नाममा ..

पोखरामा ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ को तयारी तिव्र

पोखरा, १५ भदौ । पोखरामा आगामी असोज ११ गते ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा पहिलो संस्करणको ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ हुन ..

यमबुद्ध फाउण्डेशनको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न

काठमाडौं । चर्चित -यापर गायक स्व. यमबुद्धको स्मृतिमा शुक्रबार महेन्द्र भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । यमबुद्ध फाउण्डेशनले ललितपुरको जावलाखेल एकान्तकुनास्थित उक्त विद्यालय परिसरमा आयोजना ..

नौगेडी अब काठमाडौंमा

काठमाडौँ, १२ भदौ  । २०७५ सालको बर्षकै बहुचर्चित नाटक नेपाली नौगेडी काठमाडौंमा मञ्चन हुने भएको छ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा नेपालको तर्फबाट छनौटमा परेर सफलतापूर्वक मञ्चन ..

बिधान र सुरजको ‘झ्याम्पुतली’ सार्वजनिक, सुनिलथापा पहिलो पटक म्युजिक भिडियोमा

  काठमाडौ । साइक्लोनिक अर्थात विधान रेशमी मगर र ¥यापर बुलेटफ्लो अर्थात सुरज विक्रम थापाको ‘झ्याम्पुतली’ शुक्रबार सार्वजनिक गरिएको छ ‘झ्याम्पुतली’ म्युजिक भिडियोमा ‘राते काइला’ उर्फ अभिनेता सुनिल थापाको दमदार ..

बलिउड अभिनेत्री सनी लियोनी काठमाडौं आउँदै

काठमाडौं, ७ भदौ ।  बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। ..