काठमाडौं, ४ फागुन । नायिका श्वेता खड्का द्धारा निर्मित अभिनित फिल्म कान्छी शुक्रबारबाट हलमा लागेको छ । शुक्रबार बिहानै सिटीसेन्टर स्थित बिग मुभीजमा प्रेस शो राखिएको थियो जहाँ नायिका श्वेता खड्का , दयाहाङ राई ,प्रज्ज्वल सुजल गिरी निर्देशक आकाश अधिकारी , लगाएत निर्माण टिम सहभागि थियो । झन्डै ...