ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनयुद्ध दिवसमै जनयुद्धको समापन गर्न किन चाहे प्रचण्डले ? (भिडियो)


ABC NEWS
फाल्गुन १, २०७४ मंगलबार   ९ : २६   बजे

काठमाडौं १ फागुन । तात्कालीन नेकपा माओवादीले २३ वर्ष अघि आजकै दिन सत्ता बाहेक सबै चीज भ्रम हो, बन्दुकको नालबाट सत्ताको जन्म हुन्छ भन्दै हिंसात्मक शशस्त्र संघर्ष सुरु गरेको थियो । दस वर्षको शसस्त्र संघर्ष, दस वर्षको शान्तिपूर्ण राजनीतिक दाउपेचका बीचमा तीन वटा निर्वाचन सहभागी भैसक्दा जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डले जनयुद्धले इतिहासको विषयका रुपमा समापन गरेर नयां बाटो हिंड्न लागेका छन् । अलगथलग भएको नेपालको कम्युनिस्ट आन्दोलनमा थिग्रिएका दुई धारा एमाले र माओवादीका बीचमा एकता भएर नेपाल कम्युनिस्ट पार्टी बन्ने तरखरमा प्रचण्ड निकै हतारिएका थिए । फागुन १गते प्रचण्डले पार्टी कार्यालयको सभामा जनयुद्धका महिमामण्डन गर्दै आजै एमालेसंगको एकता निश्कर्षमा पु¥याउन पाए कति आनन्द हुंदो हो भने । त्यसो त उनले आजै चितवन पुगेर एकजना कांग्रेस प्रतिनिधिको भनाईमा खुशी प्रकट गर्दै ढिलो चांडो आफू प्रधानमन्त्री बन्ने घोषण गरे ।

संयोग कस्तो परको थियो यस वर्षको फागुन १ गते नेपाली सेनाको सेना दिवस धुमधामका साथ टुंडिखेलमा चलिरहेको थियो, पशुपतिमा शिवरात्रीको भांग धतुरोको धुनी लागेको थियो भने सहर धुम्म भएपनि भोलि पर्ने भ्यालेन्टाइनले सहरले बेलुन र फूलको वर्षामा बदल्न तन्नेरीहरु हल्लिरहेका थिए । यस्तो दिनमा प्रचण्डले जनयुद्धलाई यसरी सम्झेका छन् । सनसनपूर्ण भिडियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group