ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्छीको पहिलो शो हेरेपछि थामिएनन् नायिका श्वेताको आशुँ


admin

काठमाडौं, ४ फागुन । नायिका श्वेता खड्का द्धारा निर्मित अभिनित फिल्म कान्छी शुक्रबारबाट हलमा लागेको छ । शुक्रबार बिहानै सिटीसेन्टर स्थित बिग मुभीजमा प्रेस शो राखिएको थियो जहाँ नायिका श्वेता खड्का , दयाहाङ राई ,प्रज्ज्वल सुजल गिरी निर्देशक आकाश अधिकारी , लगाएत निर्माण टिम सहभागि थियो ।

झन्डै साँढे ३ बर्ष अघि आफ्नो पति नायक श्रीकृष्ण श्रेष्ठलाई बिहे गरेको एक महिना नबित्दै गुमाएकी नायिका श्वेता खड्काले पतिको निधनपछि पहलोपटक फिल्म निर्माण गरेकी हुन ।

शुक्रबार पहिलो शोमा नायक श्रीकृष्ण श्रेष्ठको सपरिवार कान्छी हेर्न हलमा पुगेका थिए । सिनेमा हलबाट बाहिरिएपछि नायिका श्वेता खड्का दर्शकको मायाँ र स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झदै सम्हालीन सकिनन ।

नायिका श्वेताले नसोचेको माया दर्शकहरुबाट पाएको बताईन । कान्छीको लागि शो थपीएको बताईएको छ । भीडीयो-

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com