काठमाडौं २ माघ । पाँचपटकको च्याम्पियन क्यामरुन अफ्रिका कप अफ नेसन्स–२०२४ को आफ्नो पहिलो खेलमा गिनीसँग १–१ को बराबरीमा रोकिएको छ । सोमबार आइभोरी कोस्टको चार्ल्स कोनान बान्नी रंगशालामा खेलको १०औँ मिनेटमा मोहमेद बायोको गोलमा गिनीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा फ्रान्सिस्को ...