काठमाडौं १२ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेलका लागि भएको टस जितेर अफगानिस्तानका कप्तान नासिर खान मरुफखिलले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए । ...