काठमाडौं, १७ माघ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुका लागि आवासको व्यवस्थालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आज युवा तथा खेलकुद मन्त्रालयमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले उक्त कुरा बताएका हुन । ...