काठमाडौ, १७ असोज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ, गगन थापासहितका ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक अघि गरिएको कोरोना परीक्षणामा केसी, थापा, शम्भुलाल श्रेष्ठसहित ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। केन्द्रीय ...