रौतहट, २९ जेठ । बुधवार साँझ रौतहटबाट ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयबाट ६५ जना गौर नर्सिङ्ग इन्स्टिच्युटको आइसोलेसनबाट १६ जना संक्रमित निको भएर घर फर्किएका हुन् । बुधबार ८१ जना संक्रमित निको भएर घर फर्किएको ...