ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको तथ्याङ्क नलुकाउन ब्राजिललाई डब्लूएचओको आग्रह


एबीसी न्यूज
जेष्ठ २७, २०७७ मंगलबार  १० : ३५ बजे

काठमाडौं, २७ जेठ ।  विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको सूचना सार्वजनिक गर्न ब्राजिललाई आग्रह गरेको छ । कोरोनाको असरबारे तथ्याङ्क नलुकाउन आग्रह गर्दै डब्लुएचओले नागरिकको सुरक्षाका लागि पनि तथ्याङ्क सार्वजनिक गर्नुपर्ने बताएको हो । ब्राजिल सबैभन्दा धेरै कोरोना सङ्क्रमित देशको सूचीको देस्रो स्थानमा छ ।

तर कोरोना रोकथाम गर्न नसकेको भन्दै सरकारले आलोचना हुन थालेपछि ब्राजिलले कोरोनासँग सम्बन्धित जानकारी हटाएको थियो । ब्राजिललमा पछिल्लो २४ घण्टामा १८ हजार भन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका वर्ल्डओमिटरले जनाएको छ ।

अहिलेसम्म ब्राजिलमा ७ लाख १० हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ भने ३७ हजार ३ सय १२ जनाको ज्यान गएको छ । यस्तै धेरै सङ्क्रमित हुने देशको पहिलो नम्बरमा रहेको अमेरिकामा पनि १८ हजार भन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

२० लाख २६ हजारभन्दा धेरै जनालाई कोरोनाको सङ्क्रमण भएको अमेरिकामा १ लाख १३ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com