काठमाडौं, २३ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवोले कोरोना भाइरसबाट १ करोड ९२ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ७२ हजार २५२ जना संक्रमित भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९२ लाख ३८ हजार १४ पुगेको वल्र्डमिटरले ...