काठमाडौं, २५ साउन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९८ लाख २ हजार जनामा संक्रमण देखिएको हो । हालसम्म ७ लाख २९ हजार ५ सय ६४ जनाले ज्यान गुमाउँदा ...