काठमाडौं, २३ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण केहि दिनदेखी भारत सबैभन्दा अगाडि देखिएको छ । कोरोना भाइरसको धेरै संक्रमण हुने देशको सूचीमा सोमबारदेखि दुई नम्बरमा पुगेको भारत दैनिक संक्रमण बृद्धिमा भने अमेरिकाभन्दा अगाडी रहेको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वमै सबैभन्दा बढी ...